Image and video hosting by TinyPic
.@ ब्लु साईबर क्याफे का सेवाहरु @. हाम्रो सेवाहरु:- ईन्टरनेट, ईमेल, गेम नेटफोन, लोकल फोन रिचार्ज कार्ड फोटोकोपी, प्रिन्टिङ, इस्क्यनिङ, कम्प्युटर तथा प्रिन्टिङ रेपेयरिङ्ग, कम्प्युटर बेसिक कोर्स तथा डेस्कटप सम्भन्दी सम्पूर्ण कामहरु गरीन्छ । नोट :- ब्लु साईबर क्याफे एउटा राम्रो सरल सुबीधा युग्त साईबर कफ्फे हो । हामी कहाँ बिजुली न भएको अवस्था मा पनि हाम्रो सेवा उपलब्ध छ । संपर्क ठेगाना :- ब्लु साईबर क्याफे, बिराटनगर १२, देवकोटा चोक, मोरङ फोन:- ०२१ - ५३५९०८ र ९८४२०८६४९३. -Blue Cyber Caffe.
Your Satisfaction Is Our Motive Blue Cyber Caffe Biratnagar Devkota Chowk Contact No. 021-535908/9842086493 हाम्रो सेवाहरु:- ईन्टरनेट, ईमेल, गेम नेटफोन, लोकल फोन रिचार्ज कार्ड फोटोकोपी, प्रिन्टिङ, इस्क्यनिङ, कम्प्युटर तथा प्रिन्टिङ रेपेयरिङ्ग, कम्प्युटर बेसिक कोर्स तथा डेस्कटप सम्भन्दी सम्पूर्ण कामहरु गरीन्छ । नोट :- ब्लु साईबर क्याफे एउटा राम्रो सरल सुबीधा युग्त साईबर कफ्फे हो । हामी कहाँ बिजुली न भएको अवस्था मा पनि हाम्रो सेवा उपलब्ध छ । संपर्क ठेगाना :- ब्लु साईबर क्याफे, बिराटनगर १२, देवकोटा चोक, मोरङ फोन:- ०२१ - ५३५९०८ र ९८४२०८६४९३

Nepali to English Date Convertor

एक छिन रमाइलो गरौ

गर्भवती आमाको काखमा बसेर ३ बर्षकी मेमोरी खेलरहेकी छे ।
मेमोरीः  (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको ।
मम्मीः   नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ ।
मेमोरीः   हजुर त कस्तो पापी !
मम्मीः    किन नि ?
मेमोरीः त्यति सानो बाबुलाई किन खानुभएको त ?

^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^

पाँचबर्षको पिन्टु २० किलो किताबको झोला बोकेर घरमा पुग्यो ।
पिन्टुः   बाबा बाबा, आज म ब्याग उचाल्न नसकेर क्लासमा कस्तो लडेको थाहा छ !
बाबाः   अनि क्लासमा लड्दा मेरो बाबु रोयो होला हगी ?
छोरोः   अँ, रुने टाइम् नै पाईनँ नि, लड्ने बित्तिकै छुट्टीको घन्टी बजिहाल्यो ।

^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
श्रीमतीः    साहृजी, यो पोतेको कति पैसा हो ?
साहृजीः    १४ सय रुपियाँ हो ।
श्रीमतीः    कस्तो महँगो साहृजी !
साहृजीः    यस्तै हो हजृर ।
श्रीमतीः    ह्या, यस्तो रंग उडिसेको छ !!
साहृजीः    अर्को हेर्नोस् न ।
श्रीमतीः    सप्पै उस्तै छन् नि,  कति हा यसको चाहीँ ?
साहुजीः    १५०० रुपियाँ ।
श्रीमतीः    कस्तो मँहगो हो साहृजीकहाँ त !
                 यो पोतेको दाममा त जापानिज जृत्ता नै आउँछ नि ।
साहृजीः   जानोस् न त त्यही जृत्ता
               झुण्डाउनोस् पोतेको साटो झुण्डाउनोस् पोतेको साटो ।
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
एकजना ब्यापारीको छोराले एसएलसि पास गर्यो । यस खुशीयालीमा उसले एककिलो लड्डु लगेर आफ्नो बाबुलाई दिँदै भन्योः
 छोरोः बाबा, मैले गणीतको परिक्षामा १०० मा ९५ ल्याएँ ।
 बाबु:   नालायक, यो पनि खुशी हुने कुरो हो कहिँ ?
 छोरोः १०० मा ९५ ल्याउनु भनेको एकदम राम्रो हो नि बाबा ।
 बाबुः  वाहियात, हामी सयको मालबाट १५० सम्म ल्याउँछौं, तैले भने १०० मा पनि ५ घटाइस् !!
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
शहरको नामुद चोरलाई पक्डिएर चौकीमा पुर्याईयो ।
इन्सपेक्टरः  किन यस्तो नराम्रो काममा लागिस् तँ ?
चोरः यो सबै हजुर र हजुरका छोराछोरीका लागी मात्रै गरेको हुँ हजुर ।
( एक झापट लगाएपछि) ।
इन्सपेक्टरः के भनिस् रे ?
चोरः  यदी हामीले चोरी गर्न छोड्यौँभने सरकारले हजुरहरुलाई के कामका लागी जागीरमा राख्छ त ?
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
मेरो मुटुकी स्टेयरिङ् , चौथो गियर भन्दा धेरै माया ! अहिले सम्म म कण्डिसनमा नै छु , आषा छ, तिमी पनि पञ्चर भएकी छैनौ होला । म घरबाट हिँड्दा तिम्रो चक्का मेरो मतलब खुट्टा ठिक थिएन, राम्रो वर्कसपमा गएर डाक्टरलाई देखाउनु । केटाकेटीलाई गाली गर्दा हर्न सानो पार्नु , छिमेकीले ओभरटेक गर्छन्, आउँदो नपालबन्दमा घर आउँदैछु ,त्यसैबेला बेट्रीचार्ज गरौंला !!
उहि तिमीलाई हर्न बजाउने ड्राइभर सुजित ,
              
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
श्रीमतीः हैन, छोरोको एड्मिसन गराउनु पर्ने बेला भएन ?
श्रीमानः चाउचाउ खाउ, स्कलरसिप पाई हालिन्छ रे नि !
श्रीमतीः मान्छेका श्रीमती उहाँ हिराको हार लगाएर हिड्छन्, आफ्नो भने.....।
श्रीमतीः चाउचाउ खाउ, त्यो पनि पाइन्छ रे !
श्रीमतीः खै पैसा दिनोस्, चाउचाउ किनेर ल्याउँछु ।
श्रीमानः ल, त्यो पनि चाउचाउ खाउ न, नगद नोट पाइन्छ रे !
श्रीमतीः कति जिस्किएको ? हे भगवान, मैलाई यस्तो लोग्ने किन परेको होलारे !
श्रीमानः चाउचाउ खाउ, न,  नयाँ लोग्ने पनि त्यसैमा पाइन्छ कि !!!!
^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैन
श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछ
राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ? 

^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"
लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"
स्वास्नी : "कस्तो भ्रम??"
लोग्ने : "म निदाएको थिए भनेर!!"

 ^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^^
बाँकी यता ►►►

Contact US (हामी सँग संपर्क गर्न)


                                                Blue Cyber Caffe                 
     

Address:- Biratnagar, Morang

Mobile No:- 9842086493

Phone No. :- 021-535908


                                       Email Address :- bluecybercaffe@Google.com

                                                 URL      : www.bluecybercaffe.blogspot.com
                                                               : www.unicodeletter.blogspot.com
                                                               : www.nepaliletter.blogspot.com

हाम्रो सेवाहरु:- ईन्टरनेट, ईमेल, गेम नेटफोन, लोकल फोन रिचार्ज कार्ड फोटोकोपी, प्रिन्टिङ, इस्क्यनिङ, कम्प्युटर तथा प्रिन्टिङ रेपेयरिङ्ग, कम्प्युटर बेसिक कोर्स तथा डेस्कटप सम्भन्दी सम्पूर्ण कामहरु गरीन्छ ।
नोट :- ब्लु साईबर क्याफे एउटा राम्रो सरल सुबीधा युग्त साईबर कफ्फे हो । हामी कहाँ बिजुली न भएको अवस्था मा पनि हाम्रो सेवा उपलब्ध छ । 
संपर्क ठेगाना :- ब्लु साईबर क्याफे, बिराटनगर १२, देवकोटा चोक, मोरङ 
              फोन:- ०२१ - ५३५९०८ र ९८४२०८६४९३
बाँकी यता ►►►

Blue Cyber Caffe....

Hi Friends,

This is blue cuber caffe website...
बाँकी यता ►►►