Image and video hosting by TinyPic
.@ ब्लु साईबर क्याफे का सेवाहरु @. हाम्रो सेवाहरु:- ईन्टरनेट, ईमेल, गेम नेटफोन, लोकल फोन रिचार्ज कार्ड फोटोकोपी, प्रिन्टिङ, इस्क्यनिङ, कम्प्युटर तथा प्रिन्टिङ रेपेयरिङ्ग, कम्प्युटर बेसिक कोर्स तथा डेस्कटप सम्भन्दी सम्पूर्ण कामहरु गरीन्छ । नोट :- ब्लु साईबर क्याफे एउटा राम्रो सरल सुबीधा युग्त साईबर कफ्फे हो । हामी कहाँ बिजुली न भएको अवस्था मा पनि हाम्रो सेवा उपलब्ध छ । संपर्क ठेगाना :- ब्लु साईबर क्याफे, बिराटनगर १२, देवकोटा चोक, मोरङ फोन:- ०२१ - ५३५९०८ र ९८४२०८६४९३. -Blue Cyber Caffe.
Your Satisfaction Is Our Motive Blue Cyber Caffe Biratnagar Devkota Chowk Contact No. 021-535908/9842086493 हाम्रो सेवाहरु:- ईन्टरनेट, ईमेल, गेम नेटफोन, लोकल फोन रिचार्ज कार्ड फोटोकोपी, प्रिन्टिङ, इस्क्यनिङ, कम्प्युटर तथा प्रिन्टिङ रेपेयरिङ्ग, कम्प्युटर बेसिक कोर्स तथा डेस्कटप सम्भन्दी सम्पूर्ण कामहरु गरीन्छ । नोट :- ब्लु साईबर क्याफे एउटा राम्रो सरल सुबीधा युग्त साईबर कफ्फे हो । हामी कहाँ बिजुली न भएको अवस्था मा पनि हाम्रो सेवा उपलब्ध छ । संपर्क ठेगाना :- ब्लु साईबर क्याफे, बिराटनगर १२, देवकोटा चोक, मोरङ फोन:- ०२१ - ५३५९०८ र ९८४२०८६४९३

Nepali to English Date Convertor

एक छिन रमाइलो गरौन त ।

दुई जना पागल कुरा गर्दै थिए
पहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।
दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?
 



एउटा केटीले आफ्नो दिदी सँग सोधेछन
बहिनी : दिदी यो दुल्हा भनेको के हो ?
दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।
 



प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?
प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।
 



पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
 



माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।
त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।
नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।
 



शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।
माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?


Blue Cyber Caffe... 

No comments:

Post a Comment